Skip to main content

काठमाडौंँ । गायिका इन्दिरा जोशीको नयाँ गीत ‘क्यारी भेटुम’ सार्वजनिक भएको छ । जोशीलाई राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् ।

राजनराजकै संगीत रहेको गीतमा राजेन्द्र थापाको शबद छ । गीतको भिडियो रोमान्टिक बनेको छ । जसमा इन्दिरा जोशी र प्रभात पल ठकुरीको अभिनय छ ।

whatsapp sharing button
sharethis sharing button