Skip to main content

काठमाडौं । नवराज पराजुलीको नयाँ कविता सार्वजनिक भएको छ । पराजुलीले आफ्नै युट्युब च्यानल ‘नवराज पराजुली’ मार्फत कविता ‘चक्का’ सार्वजनिक गरेका हुन्।

किरण भुषालको संगीत रहेको गीतमा स्वर रिदम कंडेलको रहेको छ भने शब्द नवराज पराजुलीको रहेको छ। भावना उप्रेती र नवराज पराजुलीको अभिनय रहेको गीतको भिडिओलाई पराजुली आफैले निर्देशन गरेका हुन्।

साथै सौरभ लामिछानेले छायांकन गरेको भिडियोलाई रोशन पौडेलले सम्पादन गरेका छन्।